प्रदेश १ सरकारद्वारा पर्यटन बोर्ड र सञ्चार प्रतिष्ठान खारेज
[caption id="attachment_17847" align="aligncenter" width="1011"] फाइल तस्वीरः[/caption] विराटनगर, ९ मंसिर । प्रदेश नम्बर १ सरकारले प्रदेश पर्यटन बोर्ड र प्रादेशिक सञ्चार प्रतिष्ठान खारेज गर्ने निर्णय गरेको छ । बिहीबार बसेको प्रदेश १ मन्त्रिपरिषद्को बैठकले प्रदेशस्तरका सञ्चार...




