डिकेन्द्र बने कांग्रेस इलाम क्षेत्र नं. २ का सभापति
इलाम, ८ मंसिर । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ को क्षेत्रीय सभापति पदमा डिकेन्द्र इधिङगो निर्वाचित भएका छन् । माङसेबुङ् गाउँपालिकाका अध्यक्ष समेत रहेका इधिङ्गो भारी मतले विजयी भएका हुन् । सभापतिमा निर्वाचित इधिङगोले...




