फेसबुकले कम्पनीको नाम परिवर्तन गर्दै राख्यो ‘मेटा’

१२ कात्तिक, काठमाडौं । फेसबुकले आफ्नो कम्पनीको नाम परिवर्तन गरी ‘मेटा’ राखेको छ । फेसबुकका प्रमुख मार्क जुकरबर्गले कम्पनीको नाम मेटा राखिएको जानकारी दिएका छन् । एउटा भर्चुअल सम्मेलनमा ‘मेटाभर्स’ बनाउने योजना सार्वजनिक गर्दै कम्पनीको...

कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ देखि २६ गते सम्ममा हुने कार्यतालिका सार्वजनिक

काठमाडौंं, ११ कार्तिक । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी मंसिर २४ गतेदेखि २६ गते तीनदिनसम्म काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको हो । पटक–पटक महाधिवेशनको मिति सार्दै...

प्रतिनिधिसभा बैठक १८ दिन स्थगित

काठमाडौं, ११ कार्तिक । प्रतिनिधिसभाको बैठक १८ दिन स्थगित भएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकमा गजेन्द्र हमालले उद्योगमन्त्रीबाट दिएको राजीनामाबारे राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र सभामुखले वाचन गरेर सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून...

बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डे बन्दै, आजै दिउँसो ३ बजे शपथग्रहण

लिम्बुवानखबर संवाददाता, ११ कार्तिक । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री आज बन्दैछन् । उनले आज ३ बजे पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । उनले आजै सानो आकारको...

फोनिजको सातौं संघीय महाधिवेशन माघ ७ र ८ गते हुने

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन हुनेभएको छ । बुधबार महासंघको सातौं पूर्ण बैठकले आगामी माघ ७ र ८ गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनस्थल बारे फोनिज संघीय...