नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन बिचैमा’ गीतको म्युजिक भिडियो छायाँङकन सम्पन्न

पान्थर फिदिम । गायक नोगेन हाङ्सरुम्बाको ‘छोड्दिन विचैमा’ बोल गीतको म्युजिक भिडियो छायाङकन सोमबार सकिएको छ । बुद्धराज लिम्बुको शब्द संगीत रहेको गीतलाई लिम्बुले नै निर्देशन गरेका हुन् । पान्थरको साधुटार, तमोर, लब्रे सिलौटी लगायत...

झारफुक गर्ने क्रममा टोकेर श्रीमती र छोरीको हत्या

इलाम, ९ कार्तिक । ईलामको देउमाई नगरपालिका ५ स्थित बारुङका एक व्यक्तिले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । स्थानीय ३३ बर्षीय कमल तामाङले आज बिहान झारफुक गर्ने...

लिम्बुवान मञ्चको माईमा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम

महमाई, ८ कार्तिक । संघीय लिम्बुवान मञ्च, नेपाल माई वडा नं. ६ मा राजनैतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार माईस्थित मागुनामा मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रमको आयोजना...

दमक चुम्लुङद्वारा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसाहाङ अम्याङ्सा दमक, ८ कार्तिक । किरात याक्थुङ् चुम्लुङ दमक नगर समितिले “राष्ट्रिय जनगणना–२०७८ सम्बन्धि सचेतना तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न गरेको छ । आइतबारका दिन दमक–७ स्थित किरात भवनमा दमक नगर समितिले उक्त कार्यक्रम आयोजना...

निर्वाचन आयोगले दियो प्रधानमन्त्रीलाई सुझावः स्थानीय तह निर्वाचन चैत्र ५ भित्र गर्नुपर्छ

लिम्बुवानखबर संवाददाता । निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन आगामी चैत ५ गतेभित्र गरिसक्नुपर्ने बताएका छन् । सोमबार प्रधानमन्त्री र केही मन्त्रीहरुसँग आयोगका पदाधिकारीहरुसँग छलफल गर्दै पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिएका...