नेकपा एकीकृत समाजवादीले तोक्यो सात वटै प्रदेशमा इन्चार्ज
काठमाडौं, १० कार्तिक । नेकपा (एकीकृत समाजवादी)ले सातै वटै प्रदेशमा इन्चार्ज मनोनयन गरेको छ । त्यसैगरी सात वटै प्रदेशमा कमिटी पनि गठन गरेको छ । एकीकृत समाजवादीले प्रदेश कमिटीमा सो पार्टीले इन्चार्ज, सहइन्चार्जका साथै...




