‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन

ललितपुर, जेठ । पूर्वी इलामको चुलाचुली रंगमञ्चको प्रस्तुति रहेको नाटक ‘उर्फ दारासिङ’ नाटकको मञ्चन समापन भएको छ । काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा करिब एक महिना मञ्चन गरिएको हो । चेतन  आङ्थुपोकाे निर्देशनमा बनेकाे नाटक गत...

पहिचानवादी मोर्चा युके आस्पोट शाखा संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे)

यूके, ११ जेठ । पहिचानवादी मोर्चा युके आस्पोट शाखाको संयोजकमा ज्ञानु फुरुम्बो (चरप्पे) चयन भएका छन् । आइतबार आस्पोटमा आयोजिक एक कार्यक्रमबाट फुरुम्बोको संयोजकत्वमा २४ सदस्यीय समिति गठन भएको हो । उक्त समितिको सहसंयोजकहरुमा दुर्गा...

कियाचु तेह्रथुमको अध्यक्षमा लोक बहादुर सिंगक

मेयङलुङ, ११ जेठ । तेह्रथुमको मेयङलुङमा याक्थुङ (लिम्बू)हरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङ नवौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले लोक बहादुर सिंगकको अध्यक्षतामा १५ सदस्यीय नयाँ जिल्ला कार्यसमिति निर्वाचित गरेको हो ।...

एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङबुहाङ प्राज्ञिक कोष घोषणा

ललितपुर, १० जेठ । लिम्बु/याक्थुङ र लिम्बुवानको भाषा, साहित्य, संस्कार, संस्कृति र इतिहास सम्बन्धी अध्ययन, अनुसन्धान कार्यलाई युवाहरुमा थप हौसला प्रदान गर्न सहयोग पुराउन एक करोड रुपैयाँको बिष्णुदत्त–सरस्वती आङ्बुहाङ प्राज्ञिक कोष घोषणा भएको छ ।...

‘सेमीफुङ’ चलचित्रको प्रिमियर दमकमा भोलि हुँदै

दमक, ८ जेठ । याक्थुङ फिल्म्स प्रा. लि. को ब्यानरमा निर्माण भएको चलचित्र सेमिफुङको प्रिमियर शुक्रबार दमकमा गरिने भएको छ । निर्माण पक्षले चलिचित्रको प्रिमियर बारे पत्रकार भेटघाट गरेर जानकारी गराएको हो । पत्रकार भेटघाटमा...