काेशी लाेकमार्ग अवरूद्धः सडक निर्माणकार्य शुरू
ललितपुर, १७ जेठ । गएराती परेकाे वर्षाका कारण धनकुटाका दुई स्थानमा सडक अवरुद्ध भएकाे छ । वर्षासँगै आएको बाढी र पहिरोका कारण धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा पर्ने कोशी लोकमार्गका दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको...




