दमकको मुख्य बजारमा ५ तले व्यवसायिक भवन बन्दै

दमक, ५ जेठ । दमकको मुख्य बजारमा दमक नगरपालिका र नगर विकास कोषको लगानीमा ५ तले व्यवसायिक भवन धमाधम बनिरहेको छ । हालसम्म १८ प्रतिशत भौतिक प्रगति र १६ प्रतिशत आर्थिक प्रगति भइसकेको परियोजनाका कन्सल्टेण्ट...

चुलाचुलीले राेक्याे दमकको फोहोर

दमक, ४ जेठ । गाँस, वास र कपाससँगै फोहोर व्यवस्थापनको समस्या पनि आवश्यकताका रुपमा बढ्दो छ । यो क्रम सहरीकरण हुँदै गएका ठाउँमा ठूलै समस्याका रुपमा खडा भएको देखिएको छ । पछिल्लो समय झापाको दमक...

लाइफलाइन अस्पतालले युरोलोजी र डिएम ग्यास्ट्रोलोजी सेवा थप गर्दै

दमक, ४ जेठ। झापाको दमकस्थित लाइफलाईन अस्पतालले विशिष्टिकृत स्वास्थ्य सेवा थप गर्ने भएको छ । आइतबार अस्पतालमा आयोजित सञ्चालक समिति र सञ्चारकर्मीबीचको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी दिइएको हो । अस्पतालका नवनियुक्त सञ्चालक समिति...

मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन रोकिदैन

दमक, ३ जेठ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले जेठ २ गते एक विज्ञप्ति जारी गर्दै मुक्कुमलुङमा केवलकार निर्माण खारेज नगरेसम्म आन्दोलन नरोक्ने जनाएका छन् । ताप्लेजुङस्थित मुन्धुमीस्थल मुक्कुमलुङ सेमुक्तु मुक्तुबो...

किरात याक्थुङ चुम्लुङ् मेयङलुङ, छथर र आठराईको अधिवेशन सम्पन्न

ललितपुर, ३ जेठ । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखा अन्तर्गत मेयङ्लुङ, छथर र  आठराइकाे शनिबार अधिवेशन सम्पन्न भएकाे छ । तीन स्थानीय तहकाे अधिवेशन कियाचू तेह्रथुम शाखाले एकैदिन सम्पन्न गरेकाे हाे । शनिबार कियाचु...