इलाम नगर सभापतिमा सुसेलीको उम्मेद्धारी घोषणा

इलाम । इलामका अग्रज पत्रकार सोम सुसेलीले इलाम नगरपालिकाको नगर सभापतीमा उम्मेद्धारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको आसन्न १४औँ महादिवेशनमा इलाम नगरपालिका वडा नम्वर ९बाट क्षेत्रिय प्रतिनिधिमा निर्वाचित सुसेलीले इलाम नगरपालिकाको नगर सभापतिमा उम्मेद्धारी...

कियाचू तेह्रथुमद्वारा छात्रबृति अक्षयकोष पुरस्कार बितरण

तेह्रथुम, २० भदौं । किरात याक्थुङ चुम्लुङ तेह्रथुम जिल्ला शाखाले छात्रवृति वितरण गरेको छ । आइतबार बिभिन्न शिर्षकको ८ वटा छात्रबृति अक्षयकोष मार्फत ७ जना बिद्यार्थीहरुलाई पुरस्कृत गरेको हो । किरात याक्थुङ चुम्लुङ शाखा मार्फत...

जनमुक्तिको छैठौं राष्ट्रिय महाधिवेशन धरानमा

धरान । राष्ट्रिय जनमुक्ति पार्टीले आफ्नो छैठौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्ने भएको छ । जनमुक्तिले भदौं २६ गते धरानको गीत भवनमा महाधिवेशनको उद्घाटन गर्ने जनाएको छ । महाधिवेशन सम्पर्क समितिका संयोजक प्रकाश येङ्देनका अनुसार...

अफगानिस्तानमा महिला अधिकारकर्मीहरुले गरे प्लेकार्ड सहित प्रदर्शन

  काठमाण्डौ– अफगानिस्तानमा सरकारमा सहभागी हुन पाउने माग गर्दै महिला अधिकारकर्मीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले राजधानी काबुल र हेरत प्रान्तमा केहीदिन यता लगातार प्रदर्शन गरिरहेको छ । तालिबानले महिलाहरुको प्रदर्शनलाई रोक्न अश्रुग्यास र खुर्सानीको...

झापामा स्थानीय सरकारका सवालबारे दुईदिने खोज पत्रकारिता तालिम शुरु

  लिम्बुवानखबर, १९ भदौं । नेपाल पत्रकार महासंघ झापा शाखा र शेयरकास्ट इनिसिएटिभ नेपालको संयुक्त आयोजनामा स्थानीय सरकारका सवालहरुबारे दुई दिवसीय खोज पत्रकारिता तालिम शनिबार बिर्तामोडमा शुरु भएको छ । कार्यक्रमका प्रमु्ख अतिथि नेपाल पत्रकार...