लिम्बुवान भोलेन्टियर्सद्वारा बुद्धशान्तिमा कमाण्डरहरुलाई प्रशिक्षण
बुद्धशान्ती, १९ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल मातहतको युवा दस्ता भोलेन्टियर्स केन्द्रीय कमाण्डले झापाको बुद्धशान्ति गाउँपालिका स्तरीय राजनैतिक भेटघाट, अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम भएको छ । मञ्चका प्रान्तीय महासचिव तथा भोलेन्टियर्सका केन्द्रीय कमाण्डर थाङसाङ्ले...




