दुई नयाँ दलमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यहरुको सनाखत सम्पन्न

काठमाडौं। निर्वाचन आयोगमा नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा प्रवेश गर्न चाहने प्रदेश र स्थानीय तहका सदस्यको सनाखत आज सम्पन्न भएको छ । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको मितिले २१ दिन भित्र...

कमेडी च्याम्पियन २ का प्रत्यासी भरतमणि पौडेलको गृह जिल्ला ताप्लेजुङमा भव्य स्वागत

ताप्लेजुङ्। कमेडी च्याम्पियन–२ को तीनका फाइनलिष्ट भरतमणि पौडेललाई गृह जिल्ला ताप्लेजुङमा आज भव्य स्वागत गरिएको छ । आज ताप्लेजुङ्मा स्थानीयले भव्य स्वागत गरेका थिए । ताप्लेजुङ–पाँचथरको सीमा क्षेत्र काबेलीबाट मोटरसाइकल ¥यालीसहित फुङ्लिङ भित्र्याएर तोक्मेडाँडाबाट नौमति...

संखुवासभामा एकै परिवारका छ जनाको हत्याको मुख्य कारण पैसा हुन सक्ने आशंका

काठमाडौं, २२ भदौ । संखुवासभाको मादी १ उमलिङमा एकै परिवारका छ जनाको हत्याको कारण पैसा हुनसक्ने निष्कर्षमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । पैसा लुट्ने उद्देश्यका साथ हत्या भएको निष्कर्ष नजिक प्रहरी पुगेको बुझिएको छ...

पिएनजीमाथि नेपालको संघर्षपूर्ण जित

लिम्बुवानखबर/ पपुवा न्युगिनी(पिएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ । मंगलबार ओमानमा भएको खेलमा नेपालले पिएनजीलाई २ विकेटले पराजित गरेको हो । नेपालले संघर्षपूर्ण खेलमा जित हासिल गरेको छ । पिएनजीले दिएको...

झापा एमालेमा विद्रोह ७ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

झापा, २२ भदौ । झापा जिल्ला एमालेको लालकिल्ला मानिन्छ । सोमबारसम्म कुनै जनप्रतिनिधिले नयाँ पार्टी रोज्दैनन् भनेर ठोकुवा गर्दै हिडेका नेकपाका नेताहरुको मंगलबार भने बोलि बन्द भएको छ । झापामा १ वडाध्यक्ष सहित ७ जनप्रतिनिधिले...