आज तागाधारी हिन्दु धर्मावलम्बीहरुले रक्षाबन्धन तथा जनैपूर्णिमा देशभर मनाउँदै

लिम्बुवानखबर, ६ भदौं । आज हिन्दु धर्मावलम्बी तागाधारीहरुले रक्षाबन्धन तथा जनैपूर्णिमा (ऋषि तर्पणी) श्रावण शुक्लपूर्णिमा पर्व देशभर मनाइँदैछन । परम्परा अनुसार वैदिक सनातन धर्मावलम्बीहरुले आजका दिन नदी, ताल, तलाउ, पोखरीमा गई अथवा एकाविहान स्नान गरेर...

आज थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी घर–घरमा मनाइँदै

लिम्बुवानखबर । थारु जातीहरुको पर्व रैब अर्थात बड्का अटवारी पर्व आज धुमधाम मनाईदैछ । थारुहरुले हरेक वर्षको भदौ महिनाको पहिलो आइतबारदेखि यो पर्व सुरु गरी महीनाभरी पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने...

ग्लोबल एनआरएन सिंगिङ आइडलमा छानिए १५ उत्कृष्ट प्रतियोगी

दोहा । ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ को छनौट भएको छ । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नारा राखिएको ग्लोबल एनआरएन...

झापामा लिम्बुवान मञ्चले क्रियासिल फाराम वितरण आजबाट गर्‍यो शुरु

शिवसताक्षी, ५ भदौं । संघीय लिम्बुवान मञ्च, नेपाल जिल्ला कार्य समिति झापाले शनिबारबाट क्रियासिल फाराम वितरण शुरु गरेको छ । शनिबार झापाको शिवसताक्षी दुधेमा एक कार्यक्रम गर्दै क्रियासिल सदस्यता फाराम वितरण गर्न शुरु गरेको हो...

‘प्रेम मञ्च नेपाल र अबको यात्रा’ बिषयक जुम मार्फत अन्तरक्रिया कार्यक्रम

दमक, ५ भदौं । ‘प्रेस मञ्च नेपाल र अबको यात्रा’ विषयक जुम मार्फत छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज कमन देवानको प्रमुख आतिथ्यमा रहेको...