महासंघले भन्यो– मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनीतिक

काठमाडौं, १२ साउन । नेपाल आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बराममगरले एक प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र...

अध्यक्ष ठाकुरलाई भीष्मपितामहको संज्ञा

निलम्बित सांसद रेशम चाैधरी काठमाडौं, ११ साउन । निलम्बित प्रतिनिधिसभा सदस्य तथा जसपाका कार्यकारिणी सदस्य रेशम चौधरीले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई भीष्मपितामहको संज्ञा दिएका छन् । आफू हार्ने निश्चित हुँदाहुँदैपनि ठाकुरले केपी ओलीलाई सघाएको स्मरण...

उपेन्द्र पक्षले पायो जसपाको आधिकारिकता

काठमाडौ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा), नेपालको उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो । आज भएको हेड काउण्टमा उपेन्द्र नेतृत्वको...

कमल २ मा लिम्बुवान मञ्च गठन

केर्खाबजार, ११ साउन। संघीय लिम्बुवान मञ्च, नेपाल कमल गाउँपालिकाको २ नम्बर वडा कमिटी गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ् इम्बुङको प्रमुख आतिथ्यतामा रमेश खड्काको अध्यक्षतामा वडाकमिटी गठन भएको हो । सोमबार तोपगाछी समयगढमा...

पाँचथरका दुई परिवारलाई समाजद्वारा सहयोग प्रदान

  रकम हस्तान्तरण गर्दै संयाेजक लावाहाङ चेम्जाेङ् फाल्गुनन्द। पाँचथरको फाल्गुनन्द गाउँपालिकाका दुई परिवारलार्य फाल्गुनन्द एकता समाज मलेसियाले सहयोग रकम हस्तान्तरण गरेको छ । शुक्रबार रुखले किचेर करङ भाँचिएकी फाल्गुनन्द २ का देउमान नेम्बाङकी श्रीमती मञ्जु...