पहिलो बैठकमै प्रधानमन्त्री देउवाले विश्वासको मत लिने

फाइल तस्वीरः काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने भएका छन् । सर्वोच्च अदालतले दोस्रो पटक विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गरेपछि आज(आइतबार) बस्ने पहिलो बैठकबाटै विश्वासको मत लिने तयारी भएको हो । पुनःस्थापित प्रतिनिधिसभा बैठक...

दोस्रो पटक पुनःस्थापित प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं, ३ साउन । सर्वोच्च अदालतको आदेशबाट दोस्रो पटक विघन भई पुनःस्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भनिएको छ । आजको बैठकमा करीब साढे तीन वर्ष सत्तामा...

चीनको भु-रणनिती हिजो, आज र भोलि ?

भानु भट्टराई दक्षिण पूर्वी एसियाली राष्ट्रहरू नेपाल, भारत, बंगलादेश, श्रीलङ्का, भुटान, पाकिस्तान र माल्दिवसमा रहेको गरिबी, अशिक्षा, अन्धविश्वास र पछौटेपनको अन्त्य गर्न साझा रणनिती बनाई एकीकृत रुपमा लडन् तत्कालीन बंगलादेशका राष्ट्रपति जियाउर रहमानको परिकल्पना अनुसार...

प्रेस क्लब मेचीनगरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

दमक, २ साउन । मेचीनगरमा रहेका पत्रकारहरु बीचमा वृहत अन्तर्क्रिरयात्मक कार्यक्रम सम्पन्न भएको छ । प्रेस क्लब मेचीनगरको आयोजनामा शनिबार क्लबको कार्यालयमा ‘टि–सर्ट वितरण तथा मेचीनगरका पत्रकार बीचको अन्तक्र्रियात्मक कार्यक्रम’ सम्पन्न भएको हो । सो...

आदिवासी रंगशाला निर्माण पहल पुनः शुरु

दमक, २ साउन । झापा कमल ५ लखनपुरस्थित आन्दोलन र पटक–पटकको अवरोधसँगै केहि बर्ष देखि निर्माण क्रम रोकिएको आदिवासी रंगशालाको निर्माणका लागि पहल शुरु हुने संकेत मिलेको छ । रंगशाला निर्माण समितिले स्थानीय सरोकारवाला तथा...