धिमाललाई उर्लाबारी नगरको पहिलो जाति घोषणा

उर्लाबारी । उर्लाबारी नगरपालिकाले धिमाल जातिलाई नगरको प्रथम जातिको रुपमा घोषणा गरेको छ । यस अघि दमक, बेलबारी र पथरीशनिश्चरले प्रथम जाति घोषणा गरिसकेको धिमाल जातिलाई नगरको साँतौं सभाले पहिलो जाति घोषणा गरेको हो ।...

साउन १ गतेबाट प्राधिकरणद्वारा अवैध फोन नियन्त्रण गर्ने प्रणाली जडान

लिम्बुवानखबर । नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको जनाएको छ । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्राधिकरणले साउन १ गतेदेखि अवैध फोन नियन्त्रण गर्ने ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) जडान...

झापा कमलका बलबहादुर बने विनायो कोङकोङमा प्रथम

लिम्बुवानखबर । झापा कमलका बलबहादुर राई ‘विश्वव्यापी अनलाइन कोङकोङमा (विनायो) वादन खुला प्रतियोगिता २०७८’मा प्रथम भएका छन् । किरात राई सांस्कृतिक कलाकार संघको आयोजनामा अनलाइन मार्फत विहिबार सम्पन्न भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गर्दै...

लिम्बुवान नेता साम्सुहाङको ७४ बर्षको उमेरमा निधन

शिवसताक्षी, १ साउन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका संघीय तथा केन्द्रीय सदस्य होम कुमार साम्सुहाङकाे निधन भएको छ । ७४ बर्षीय साम्सुहाङकाे उपचारको क्रममा झापाको विर्तामोडस्थित बि एण्ड सि अस्पतालमा शुक्रबार...

जुवा खेल्दै गरेको सूचनाको आधारमा दमकबाट ११ जना पक्राउ

जुवा खेलमा संलग्नहरू इलाका प्रहरी कार्यालय दमकमा पक्राउ पश्चात दमक, १ साउन । दमकबाट ११ जना जुवाडे खेल्दै गर्दा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकको टोलीले वडा नम्बर ७ हाटखोलास्थित कर्णबहादुर राईको घरबाट...