खेल मैदानमा अचेत भएका डेनमार्कका एरिक्सनलाई हृदयघात

एजेन्सी । युरोकप फुटबल अन्तर्गत फिनल्याण्डविरुद्धको खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन अचेत भएर मैदानमा ढल्नुको कारण हृदयघात भएको पुष्टि भएको छ । डेनमार्क टिमका डाक्टर मोर्टेन बोएसेनले ह्रदयघातको कारण एरिक्सन अचेत भएको पुष्टि गरेका हुन्...

पूर्व प्रधानमन्त्रीहरुद्वारा दीर्घकालीन निर्णय नगर्न सरकारलाई चेतावनी

लिम्बुवानखबर/ देशमा पाँच जना पूर्व प्रधानमन्त्रीहरुले वर्तमान केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न चेतावनी दिएका छन् । शनिवार सम्पन्न पूर्व प्रधानमन्त्रीहरुको भेटघाटपछि जारी संयुक्त विज्ञप्तिमा हाल काल चलाउ ओली...

दमकमा कोरोनाबाट थप १ को मृत्यु, मृतकको संख्या २३ पुग्यो

दमक/ दमकमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएसंगै कोभिड–१९ संक्रमित मृतकको संख्या २३ पुगेको छ । आज दमक ५ का एक पुरुषको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । दमकमा कोरोनाको दोश्रो भेरियन्टबाट...

झापामा पुनः १ हप्ता निषेधाज्ञा थप गरियो, निषेधाज्ञा केही खुकुलो बनाइयो

विर्तामोड। जिल्ला प्रशासन कार्यालय झापाले असार ७ गतेसम्मलाई निषेधाज्ञा थप गरेको छ । आज बसेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । झापामा यो छैटौं पटक थप गरिएको निषेधाज्ञामा...

प्रदेश १ सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित, यसै अधिवेशनबाट प्रदेशको नाम टुङ्गो लगाउने मुख्यमन्त्रीको प्रस्ताव

विराटनगर, ३० जेठ । प्रदेश १ सरकारले पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पारित भएको छ । दुईदिनको छलफल पश्चात नीति तथा कार्यक्रम आइतबार बहुमतले पारित गरेको हो । बिहीबार प्रदेश प्रमुख...