प्रदेश १ को बजेट ३२ अर्ब रुपैयाँ आसपास हुने

विराटनगर । आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश नं. १ सरकारले मंगलबार बजेट प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको दिउँसो ३ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षका लागि ३२ अर्ब रुपैयाँ आसपासको बजेट प्रस्तुत गर्न...

इलामबाट लागु औषध सहित चार पक्राउ

इलाम। लागु औषध सहित चार जनालाई इलाममा प्रहरीले पक्राउ गरेको छ । आइतबार साँझ ५ बजेको समयमा जिल्लाको इलाम माई नगरपालिका ४ शंकर गाउँस्थित झापाको विर्तामोड बाट माई नगरपालिकाको गङगोटे हुँदै शितली बजार छिर्ने क्रममा...

एसइई नतिजा साउन १५ सम्ममा सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन १५ सम्ममा सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको जनाएको छ । वोर्डले असार २० गतेभित्रमा सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन गर्दै कुनै अवरोध...

जसपाबाट मन्त्री बनेका नेताहरुलाई यादवले सोधे स्पष्टीकरण

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट सरकारमा सहभागी मन्त्रीहरुलाई अध्यक्ष उपेन्द्र यादवले स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय बिना सरकारमा सहभागी भएको भन्दै अध्यक्ष यादवले मन्त्रीहरुलाई स्पष्टीकरण सोधेका हुन् । अध्यक्ष यादवले स्पष्टीकरण बुझाउन...

नेपाल आइपुगे नेपाली राष्ट्रिय फुटबल टिम

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणको बाँकी ३ खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वेदश फर्किएको छ । आइतबार समूह (बी) मा रहेको नेपालले अन्तिम तीन खेल कुवेतमा खेलेर...