प्रदेश १ ले कर्मचारीलाई खाजा खर्च दिने

विराटनगर/ प्रदेश १ सरकारले आफ्ना मातहतका कर्मचारीलाई खाजा खर्च उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्ययको विवरण प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बोहाङ्गले कर्मचारीलाई हाजिरीका आधारमा खाजा खर्च उपलब्ध...

प्रदेश १ को बजेट ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बिनियाेजन

विराटनगर। प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङले मंगलबार प्रदेशसभामा पेस गरेको वार्षिक बजेटमा चालु...

फिदिम जोरसाल घटना माथी अनुसन्धान जारी

सुबास केरुङ ‘नुनाम’ पाँचथर। पाँचथरको फिदिम स्थित जोरसाल बजार नजिकै एक बृद्धको आइतबार हत्या भएको छ । हत्यामा संलग्नको खोजी तालिम प्राप्त कुकुरको सहयोगमा भईरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आइतबार बिहान बर्ष...

दमकमा कोरोना संक्रमितको संख्या १५४६ जना, ट्रष्टद्वारा १ लाख ८० हजार बराबरको स्वास्थ्य सामाग्री प्रदान

दमक । दमकमा कोरोनाको दोस्रो भेरियन्टयता कोरोना संक्रमित संख्या १ हजार ५४६ पुगेको छ । जेठ मसान्तसम्मको दोस्रो भेरियन्टयता कोरोना संक्रमितको संख्या यति पुगेको नगरपालिकाले जनाएको छ । यस्तैगरी १ हजार १४८ जना कोरोना संक्रमण...

कोरोना संक्रमित भन्दा निको हुनेको संख्या झण्डै दोब्बर

दमक। आज सोमबार देशभरबाट ५ हजार १ सय ४७ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि...