खुल्ला अनलाइन कविता प्रतियोगिताको विजेताहरुलाइ पुरस्कार हस्तान्तरण

दमक। अस्तित्व र पहिचानको निम्ति खुल्ला अनलाइन कविता प्रतियोगिताका विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरिएको छ । आइतबार भर्चुअल जुम मार्फत भएको पुरस्कार वितरण गरिएको कार्यक्रम संयोजक संघीय लेखक मञ्च, प्रवास कार्य समिति मलेसियाका अध्यक्ष जनम लिङ्दमले...

लिम्बुवान नेता याम्फूको निधन

विर्तामोड। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च, नेपालले आज एउटा अभिभावक गुमाएको छ । मञ्चका प्रान्तीय सचिवालय सदस्य बल बहादुर याम्फू राईको उपचारको क्रममा विहान धरानको घोपा क्याम्पमा निधन भएको हो । झापाको...

लुम्बिनी राष्ट्रियसभा उपनिर्वाचनमा कांग्रेसका पाण्डेय विजयी

लिम्बुवानखबर। लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभाको एक सिटका लागि भएको उपनिर्वाचनमा काँग्रेसका दृगनारायण पाण्डेय विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । जम्मा २९६ मत खसेकाेमा पाण्डेयले प्रदेश सभातर्फ...

खुवालुङ, सुकेटार र आदिवासी रंगशाला बारे बोल्यो प्रदेश १ जसपा, नेपाल

दमक। सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा किरातीहरुको आस्थाको केन्द्र खुवालुङ भत्काउने, आदिवासी रङ्गाशालालाई नामेट गर्दै मदन भण्डारीका नाउँमा वन विनाश गर्ने र सुकेटार विमानस्थलको नाम परिवर्तन गरी रविन्द्र अधिकारी राख्ने निर्णय गरेको भन्दै जनता समाजवादी पार्टी...

कोरोना संक्रमित घट्दो क्रममा, आज ४७६२ जना नयाँ थपिए

काठमाडौं । कोरोना संक्रमण दर घट्ने क्रममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा ४७६२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन् । आय ६४९१ जना संक्रमणमुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा...