मञ्च जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने छ– लिङदेन

दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन ‘मिराक’ले जहिल्यै संघीय लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्ष नेपालको पक्षमा उभिने बताएका छन् । अध्यक्ष लिङ्देनले १४औं गणतन्त्र दिवसको अवसर पारेर आज शुभकामना विज्ञप्ति जारी गर्दै सो कुरा उल्लेख...

महासंघ पाँचथरका उपाध्यक्ष भण्डारीको कारोणा संक्रमणबाट निधन

फिदिम । नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको कोरोना संक्रमणबाट निधन भएको छ । झापाको विर्तामोड स्थित बिर्तासिटी अस्पतालमा विगत दश दिनदेखि उपचार गराइरहेका ५१ वर्षिय भण्डारीको आज दिउँसो निधन भएको हो ।...

१६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट सार्वजनिक

काठमाडौं । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट आज सार्वजनिक गरेका छन् । अर्थमन्त्रीले सिंहदरबारबाट दिउँसो ४ बजे बजेट सार्वजनिक गरेका हुन्...

पत्रकारले सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने

१५ जेठ, काठमाडौं । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार सुविधा पाउने प्रतिवद्धता जनाएको छ । आज अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेटमा नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क...

जसपा ठाकुर सहित चारजनालाई २४ घण्टे अल्टिमेटम

१५ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आज केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले अध्यक्ष ठाकुर सहित बरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र...