“एक व्यक्ति एक अक्सिजन सिलिन्डर” अभियानमाः जुट्यो २५ लाख

विर्तामोड। झापामा शुरुगरेको “एकका लागि एक अभियान” अन्तर्गत ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानमा सोमबार बिर्तामोड उद्योग बाणिज्य संघसहित १४ संघसंस्था तथा व्यक्तिले ४० थान अक्सिजन सिलिन्डर सहयोग गरेका छन् । एकका लागि एक अभियानले...

१२९ बर्षको इतिहास रच्दै प्रिमियर लिगमा गोलकिपर एलिसोनले गरे गोल

एजेन्सी । १२९ बर्षको इतिहासमा अन्तिम मिनेटमा गोलकिपर एलिसोन बेकरले गोल गरेपछि इङ्लिस प्रिमियर लिगमा लिभरपुलले रोमाञ्चक जित हात पारेको छ । इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गोलरक्षक एलिसनले हेड मार्फत सुन्दर गोल...

भारतमा कोरोनाको औषधि बन्यो, यसले कसरी काम गर्छ ?

काठमाडौं, ४ जेठ। भारतका रक्षामन्त्री राजनाथ सिंह र स्वास्थ्य मन्त्री हर्ष वर्द्धनले सोमबार भारतमा उत्पादित कोभिड विरुद्धको औषधि टु–डिजी अर्थात् 2-deoxy-D-glucose सार्वजनिक गरेका छन् । भारतको राष्ट्रिय औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इण्डिया...

कोरोना संक्रमितलाई निशुल्क उपचारको व्यवस्था

झापा। कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भीर स्वास्थ्य संकटको सामना गरिरहेको बेला झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारीका साथ आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । बुद्धशान्तिले देशभरको विग्रँदो अवस्थालाई मध्यजनर गरेर सतर्कताका लागि यस्तो...

बी एण्ड सी मेडिकल कजेललाई केयूद्वारा मेडिकल कलेजको सम्बन्धन दिने तयारी

विर्तामोड। झापाको विर्तामोड स्थित बी एण्ड सी मेडिकल कलेजलाई काठमाडौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबावमा केयूको ८९औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको...