
लुङा पत्रिकाले मनायो रजत बर्षः पत्रकार तथा साहित्यकारहरु पुरस्कृत
दमक, २१ मंसिर । पाँचथर नेन्दीबुङबाट आजभन्दा २५ बर्ष अगाडि देखि निरन्तर प्रकाशन हुँदै आएको लुङा पत्रिका प्रकाशनको २५ बर्ष पुरा भएको अवसरमा कार्यक्रम भएको छ । झापाको दमकस्थित पत्रकार मञ्च दमकको सभाहलमा आयोजित कार्यक्रममा...