मा राजकुमार नाल्बोको नेतृत्वमा मोरङ जिल्ला संयुक्त पहिचानवादी मोर्चा गठन
बेलबारी, १७ वैशाख । संयुक्त पहिचानवादी मोर्चा मोरङ जिल्ला समिति गठन भएको छ । माननीय संविधानसभा सदस्य राजकुमार नाल्बोको संयोजकत्वमा बुधबार बेलबारीस्थित अादिवासी जनजाति महासंघकाे सभाहलमा ४७ सदस्यीय जिल्ला समिति गठन भएको हो । त्यसैगरी...




