प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त

काठमाडौं । आज संसदमा विश्वासको मत लिने प्रस्ताव संसदबाट बहुमतले अस्वीकृत भएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन् । विश्वासको मत लिने प्रस्तावको पक्षमा ९३ मत मात्र प्राप्त भएपछि प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका...

ग्लोबल एनआरएन सिंगिङ आइडल प्रतियोगिताको डिजिटल अडिसनबाट ६० जना छानिए

  लिम्बुवानखबर। ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेन्ड जेनेरेसन–२०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धी छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणबाट ६० जना...

एसइई र कक्षा १२ को परीक्षा स्थगित

लिम्बुवानखबर, २७ वैशाख। आगामी जेष्ठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेष्ठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा...

लाइफलाइनमा भेन्टिलेटरसहित ३० बेडको कोभिड वार्ड सुचारु

दमक/दमकस्थित लाईफलाइन अस्पतालले आईसियू तथा भेन्टिलेटर सहितको ३० बेड क्षमताको छुट्टै कोभिड वार्ड शुरु गरेको छ । अस्पतालको ४ तले भवनलाई कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याइएको हो । आईतवार दमक नगर प्रमुख रोमनाथ ओलीले कोभिड...

आज संसदमा विश्वासको मतका लागि मतदान हुँदै

लिम्बुवानखबर, २७ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने...