कांग्रेसद्वारा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय

काठमाडौं, वैशाख २५ । नेपाली कांग्रेस संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । कांग्रेसले विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । शनिबार बसेको संसदीय दलको...

पाँचथरको फिदिम बजारमा आगलागी

फिदिम, २५ वैशाख। पाँचथरको सदरुकाम फिदिमको लखनमार्गमा आगलागि भएको छ । आज(शनिबार) बिहान करिब ७ः४० वजेको समयमा दावा शेर्पाको घरमा एक्कासि आगलागि भएको हो । आगलागि फिदिम नगरपालिकाको दमकल, स्थानिय र प्रहरीले नियन्त्रणमा लिईसकेका छन्...

चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोपलाई डब्ल्यूएचओले दियो अनुमति

लिम्बुवानखबर । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मबाट निर्मित कोरोनाविरुद्धको भ्याक्सिनलाई आपतकालीन रुपमा तत्काल प्रयोगमा ल्याउन अनुमति दिएको जनाएको छ । डब्ल्यूएचओले यो खोपलाई अनुमति दिन अगावै नै ४ वटा खोपहरु फाइजर, एस्ट्राजेनेका, जोन्सन...

झापामा कोरोना संक्रमित मृतकको संख्या १४६ पुग्यो

दमक/आज झापाको दमक ३ की १ जना र गौरादह ४ की १ जना गरी कोरोना संक्रमणबाट झापा जिल्लामा मृतकको संख्या १४६ पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या १२ सय नाघेको छ...

कामीरिताले चुमे २५औं पटक सगरमाथाको चुचुरो

काठमाडौं, २४ वैशाख । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २५औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । आज सगरमाथामा आइसफल डाक्टरहरुको टोली नेतृत्व गर्दै शेर्पाले चुचुरो चुमेको हुन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिट ट्रेक प्रालिका अनुसार...