माईखोलामा पौडी खेल्दा डुबेर एकको मृत्यु

झापा, बैशाख–२१। झापा शिवसताक्षी ८ डुडामारीका २८ बर्षीय जीवन थाम्सुहाङ् पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका साढे ५ बजे माईखोलामा उनि साथीहरूसंग पौडी खेल्ने क्रममा माईखोलाको बाधबाट बगी बेपत्ता भएका थिए...

केरलामा लेफ्ट डेमोक्रेटिक फ्रन्टको बर्चश्व कायमै, केरलामा हिन्दुत्वको राष्ट्रवादमा अझै रोक

एजेन्सी। दक्षिण भारतको केरला राज्यमा लेफ्ट डेमोक्रेटिक फ्रन्टले बर्चश्व कायम गर्दै दोस्रो कार्यकालका लागि विजय हात पारेको छ । कोरोना महामारी नियन्त्रणका लागि मुख्यमन्त्री पिनाराई विजयनले निर्वाह गरेको भूमिकापछि जनताले दोस्रो कार्यकालका लागि उनलाई अनुमोदन...

प्रविधिको उपयोग गर्दै खोज पत्रकारितामा लाग्न जोड

बिर्तामोड। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले सोमवार ‘महामारीको समयमा प्रविधिको प्रयोगमार्फत खोज पत्रकारिता’ विषयक भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ । अन्तरक्रियाको सहजीकरण वरिष्ठ पत्रकार हरिबहादुर थापाले गरेका थिए ।...

जातीय सदभाव सहितको अग्रगमन

आदिमकालदेखि नेपालमा बस्दै आएका हामी विभिन्न जातजातिहरुको माझमा जातिय मेलमिलाप, सदभाब र आपसी सदभाव कायम हुँदै आएको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक भएको र अनेकतामा एकता कायम राखेको असंलग्न राष्ट्र हो । नेपालका हिमाल,...

सिरियसको ‘नमान्नु अफ्ठ्यारो’ सार्वजनिक

मोरङ। मोरङको पथरी शनिश्चरेका कुमार सिरियसले ‘नमान्नु अफ्ठ्यारो’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । गायक सिरियसले यसअघि ‘बोकोनैमा बुकी फुल्दा’, ‘उकालीमा लहरै वरपिपल’ नामक गीत सार्वजनिक गरिसकेको छन् । गायक सिरियसको ९ मिनेट ३८...