कांग्रेस प्रवक्ता शर्मालाई कोरोना संक्रमण पुष्टि

लिम्बुवानखबर, २० वैशाख । नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । ज्वरो आउने र जीउ दुख्ने समस्या भएपछि स्वाबको नमूना परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पाइएको हो ।...

झापाको एक बायोग्यास कारखानामा भीषण आगलागी

झापा। मेचीनगरको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा भीषण आगालागी भएको छ । आज बिहान ३ बजेदेखि सो कारखानामा भीषण आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका...

आज विश्व प्रेस स्वतन्त्रता दिवस महासंघले भर्चुअल अन्तरक्रिया गर्दै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस विश्वभर मनाइदै छ । त्यसैगरी नेपाल पत्रकार महासंघले पनि आज भर्चुअल माध्यमबाट अन्तरक्रिया कार्यक्रम गर्दै मनाउने जनाएको छ । सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको...

गायक डिबि जबेगु र नन्दमाया थक्लुङको पालाम “कठैबरी” सार्वजनिक हुँदै

मोरङ्। पालाम गायक डिबि जबेगु र नन्दमाया थक्लुङ को स्वरमा “कठैबरी“ शिर्षक रहेको पालाम बैशाख २० गते सार्वजनिक हुने भएको छ । उक्त दिन बिष्णु मोक्तानको निर्देशनमा निर्मित कठैबरी पालाम आउन लागेको हो । पालामलाई...

कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च

लिम्बुवानखबर, १९ वैशाख। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार २ सय ११ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । नेपालमा यो संक्रमित संख्या हालसम्मकै सर्वाधिक हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार...