राष्ट्रपतिद्वारा मानपदवी, अलंकार र पदक वितरण, क–कस्ले पाए ? (सूचीसहित)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पु¥याएका महानुभावलाई मानपदवी, अलंकार र पदक वितरण गरेकी छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा विभिन्न मानपदवी, अलंकार र पदकबाट सुशोभन गरिएको हो ।...




