याक्थुङ युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ

फिदिम । याक्थुङ् युवा मञ्चको अध्यक्षमा सुसन हुक्पा चोङबाङ चयन भएका छन् । पाँचथरको फिदिममा जारी दोस्रो महाधिवेशनले ९ बुँदे सुम्हालुङ घोषणा पत्र जारि गर्दै याक्थुङ युवा मञ्चको दोस्रो महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले...

नेपालमा गैडाको संख्या ७५२ पुग्यो

लिम्बुवानखबर । नेपालमा पछिल्लो पाँच वर्षको अवधिमा गैँडाको संख्यामा वृद्धि भएको छ । पाँच बर्षमा १०७ गैँडा बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय गैँडा गणना २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव विश्वनाथ ओलीले...

नेम्बाङ दुर्गाको लुङधुङ पालाम सङग्रह बिमोचन

झापा। पालामकार नेम्बाङ दुर्गा लुङाको लिम्बू भाषाबाट प्रकाशित प्रथम कृति लुङधुङ पालाम संग्रह विमोचन भएको छ । शनिबार याक्थुङ् साहित्य प्रतिष्ठान झापाको आयोजनामा झापा कन्काई नगरपालिका-७ को सिरिजङगा चोक स्थित जन कल्याण समाजको सामुदायिक हलमा...

योङ बोइज एफसी सेमिफाइनलमा प्रवेश, वैशाख १ गते साँझ बृहत सांगीतिक कार्यक्रम हुने

फाकफोकथुम। इलामको फाकफोकथुमको लिम्बुगाउँ फुएतप्पामा जारी अध्यक्ष कप फूटबलको अन्तिम क्वाटरफाइनल खेल आज सम्पन्न भएको छ । योङ बोइज एफसी नेपालटार र गजरमुखी पर्यटन विकास बोर्ड माङ्सेबुङ बिचको खेलसँगै क्वाटरफाइनल खेलहरु सकिएको हो । आज...

ताप्लेजुङमा मुक्कुमलुङ संघर्ष समितिको जनप्रर्दशन

ताप्लेजुङ्। आदिवासी लिम्बु समुदायको ऐतिहासिकस्थल मुक्कुमलुङलाई अतिक्रमण गरी पाथीभरा नाम गरिएकोमा बिरोध शुरु भएको छ । आदिवासीको जल, जंगल र जमिन माथि राज्यले अतिक्रमण गर्दै लिम्बु पहिचान झल्कने नामको अतिक्रमणको विरोध गर्दै साँस्कृतिक विरासत पुनःस्थापित...