महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित, सत्ता पक्ष पत्तासाफ

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा युनियनका विपुल पोखरेल निर्वाचित भएका छन् । अध्यक्षका निकटतम प्रतिद्वन्द्वी चौतारीका निर्मला शर्मालाई तीन हजार बढी मत अन्तरले पराजित गर्दै पोखरेलले अध्यक्षमा बाजी मारेका छन् । यो सँगै महासंघमा...

फाकफोकथुम अध्यक्ष कपको ३ क्वाटरफाइनल खेल सम्पन्न, आज अन्तिम क्वाटरफाइनल खेल हुँदै

इलाम। इलामको फाकफोकथुममा जारी अध्यक्ष कप फूटबल प्रतियोगिताका तीन वटा क्वाटर फाइनल खेल सकिएको छ । शुक्रबार मिरमिरे स्पोर्टिङ क्लब जीतपुर र माहाभारा एफसी कुरुम्बा बिच भएको खेलसँगै तीन खेल सकिएको हो । मिरमिरे र...

‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ लावतीलाई प्रदान गरिने

इलाम। रेडियो माङसेबुङका स्टेसन म्यानेजर सुमन लावतीले ‘आशिष स्मृति पत्रकारिता पुरस्कार २०७८’ पाउने भएका छन् । झापा, इलाम, पाँचथर र ताप्लेजुङ् जिल्लालाई कार्यक्षेत्र बनाएर क्रियाशील पत्रकारलाई प्रदान गर्नेगरी इलामका पत्रकारहरुले स्थापना गरेको सो पुरस्कार यसपटक...

किरातगुरु आत्मानन्दको जन्मभूमि अगौटेबारीको संरक्षण गरिने

माङसेबुङ । किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को जन्मभूमि माङसेबुङको चुक्चिनाम्बा अगौटेबारीको संरक्षण र प्रवद्र्धनका निमित्त आफूले पहल गर्ने भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री वसन्तकुमार नेम्वाङले बताए । बुधबार आयोजना गरिएको सप्ताहव्यापी सावा येत् नाम्धुङ...

भारतमा कोरोना संक्रमण फैलिदो, एकैदिन १ लाख ३१ हजारमा संक्रमण पुष्टि

काठमाडौं । भारतमा कोरोना एकैदिन १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले भारतमा तिव्ररुपले कोरोना भाइरस फैलिरहेको छ । पछिल्लो २४ घण्टाको अवधिमा नयाँ संक्रमितको यो संख्या कोरोना महामारी शुरु...