
दमक बहुमुखी क्याम्पसको १३औं सभा सम्पन्नः दर्जनौं सम्मानित
दमक, २३ कार्तिक । नेपालकै उत्कृष्ठ शैक्षिक संस्थामध्येमा पर्ने झापाको दमक बहुमुखी क्याम्पसको १३ औं क्याम्पस सभा बुधबार सम्पन्न भएको छ । बि.सं.२०३८ सालमा स्थापना भएको क्याम्पसले १३औं क्याम्पस सभा गरेको हो । कार्यक्रममा पूर्व...