गर्भवती श्रीमति हत्यारा श्रीमान उमेश गिरि पक्राउ
इलाम, फाकफोक। इलामको फाकफोकथुम गाउँपालिका– ३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको हत्या आरोपमा प्रहरीले उनका श्रीमान २५ वर्षीय उमेश गिरीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गत जेठमा गिरीसँग भागी विवाह गरेकी विमला ९ महिनाको...




