क्यान्सरपिडित कलाकार देउमान केरुङ सहयोगार्थ साँगीतिक साँझ हुने

दमक। क्यान्सरपिडित कलाकार तथा संगीत व्यवसायी देउमान केरुङ सहयोगार्थ बृहत साँगीतिक साँझ हुने भएको छ । नयाँ बर्ष २०७८ बैशाख २५ गते शनिबारको दिन राष्ट्रिय नाचघर जमल काठमाडौमा नेपालका करिब चार दर्जन बढी ख्यातिप्राप्त कलाकारहरुको...

दमकमा भएको सडक दुर्घटनामा थप एकको ज्यान गयो

दमक। शनिबार साँझा झापाको दकममा ट्रिपरको ठक्करबाट घाइते भई उपचार गरिरहेका थप एक जनाको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ ५ः३० बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१क १०८२ नम्बरको ट्रिपरले...

समानुपातिक सांसद हटाउने अधिकार अध्यक्ष ओलीलाई, ओली शक्तिशाली बन्दै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो । अध्यक्षलाई अधिकार प्रत्यायोजन...

लिम्बुवान मञ्चको पाथिभरा–याङ्वरक अधिवेशनसम्पन्न, अध्यक्षमा मनोज मेन्याङ्बो

ताप्लेजुङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल पाथिभरा–याङ्वरक गाउँपालिकाको चौथो अधिवेशन सम्पन्न भएको छ । आज शनिबार मञ्चको प्रान्तीय उपमहासचिव इन्दीरा मेन्याङ्बाेकाे प्रमुख आतिथ्यतामा मनोज मेन्याङ्बोको अध्यक्षतामा नयाँ समिति गठनसँगै चौथो अधिवेशन...

दमक चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ को मृत्यु, चार घाईते

दमक। झापाको दमक स्थित चियाबगानमा ट्रिपरको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । अन्य चार जना घाईते भएका छन् । आज साँझ ५ बजे भएको सो दुर्घटनामा परि रतुवामाई नगरपालिका ८ बस्ने बर्ष...