संघीय मञ्च तामाङसालिङकाे जुगल हिमालकाे काखमा पुग्याे

सिन्धुपाल्चोक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तामाङसालिङको जुगल ३ गुम्बास्थान पुगेको छ । ३ सय बर्ष अघि देखि बस्दै आएका लालुम्बा जातिहरुको बसोबास रहेको गुम्बास्थानमा मञ्चले राजनीतिक अन्तरक्रिया तथा भेटघाट कार्यक्रम आयोजना गरेको हो । जुगल...

मिक्लाजुङ प्रदेश नम्बर १ को संस्थागत स्वमूल्याङकनमा स्थानीय तहको पहिलो नम्बरमा

पाँचथरः मिक्लाजुङ गाउँपालिका स्थानीय तहको संस्थागत स्वमुल्यांङनमा ६९.७५ प्रतिशत अङ्क प्राप्त गर्दै हालसम्म स्वमुल्यांकन सार्वजनिक हुने १ नम्बर प्रदेशका स्थानीय तहमा पहिलो बनेको छ । देश भरका स्थानीय तहमा शुरू भएको गोष्ठीमा पाँच वटा स्थानीय...

राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ

ललितपुर। लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको केन्द्रीय कार्यसमिति गठन भएको छ । ललितपुरको यालाखिम रेष्टुरेन्टमा आज सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो । महासंघको वरिष्ठ...

इलाम आमन्त्रण खुल्ला पुरुष भलिबलको उपाधि आर्मीलाई

इलाम। विभागीय टोली त्रिभुवन आर्मीले इलाममा सम्पन्न दोश्रो संस्करणको इलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुमेको छ । आइतबार भएको फाइनल खेलमा सुरुवाती २ सेट पछिको अवस्था उल्टाउँदै आर्मीले विमान ट्रेडर्स विर्तामोडमाथी ३–२ अन्तरको...

कोरोना संक्रमण बढेसँगै सभा, जुलस र भेला नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं। कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको हो । छिमेकी देश भारतमा...