माधव पक्षले भेला नरोक्ने, चियापान कार्यक्रममा नजाने

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले आगामी बुधबार र बिहिबारका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने र ओलीले बोलाएको चियापान समारोहमा पनि नजाने निर्णय गरेको छ । नयाँ बानेश्वरस्थित...

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सय नै सदर

काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीको २ सय नै सदर गरेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटीको संख्या ४ हजार थियो । एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट...

संघीय सह अस्तित्ववाद नै नेपालको प्रगति गर्न सक्ने दर्शन हो – लिङ्देन्

तेह्रथुम,छथर। नेपाल जस्तो बहुजाति, बहुभाषी समुदाय रहेको देशले प्रगति गर्नको लागि संघीय सह–अस्तित्ववादी दर्शन अंगाल्न सक्नुपर्ने कुरा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । तेह्रथुमको...

झिलझिलेमा निर्मित वाटर किंगडम पार्क एण्ड रिसोर्ट संचालनमा आयो

शिवसताक्षी। झापाको शिवसताक्षी ८ को झिलझिलेमा अत्याधुनिक सुुविधा सम्पन्न वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ । शनिबार पत्रकार भेटघाट कार्यक्रममा बौल्दै संचालक राजकुमार संग्रौलाले सो पार्क पूर्ण रुपमा सञ्चालन ल्याइएको जानकारी गराएका हुन्...

सातौं दमक फूडफेस्टिवल समापन, ५० लाख भन्दा धेरैको कारोबार

दमक। दमकमा संचालित सातौं दमक फूडफेस्टिल शनिबार समापन भएको छ । ५० लाख भन्दा धेरैको आर्थिक कारोबार गर्न सफल भएको फेस्टिवल गत २३ गते देखि संचालन भएको हो । प्रत्येक साँझ राष्ट्रिय कलाकारहरुका साथ सांगीतिक...