दमक जेसीजद्वारा एकदिने अभिमुकीकरण तालिम

दमक। दमक जेसीजले शाखा पदाधिकारी तथा सदस्यहरुका लागि प्रभावकारी बैठक सञ्चालन सम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । शनिबार दमकको थ्रि इन्क होटलको सभाहलमा तालिमको आयोजना गरेको हो । उक्त तालिममा पदाधिकारी र सदस्य...

विश्वव्यापी हाक्पारे अनलाइन विजेताले पाए नगदपुरस्कार

दमक। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०७७ का विजेताले नगद पुरस्कार तथा प्रशंसा–पत्र पाएका छन् । याक्थुङ् हाक्पारे साम्लो सजुमले शनिबार दमकको किरात भवनमा आयोजना गरेको पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रममा प्रदान गरिएको हो ।...

दोभानका अग्नीपिडितलाई सम्पर्क मञ्चद्वारा २ लाख ११ हजार नगद राहत वितरण

दमक। दमक–ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ । दुई साता अघि आगोलागीबाट विस्थापित भएका परिवारलाई राहत पु¥याउन मञ्चले नगद रु २ लाख ११ हजार रुपैयाँ...

कियाचुको झापा अध्यक्षमा सेसेहाङ् फियाक

दमक । लिम्बू जातिको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङ झापाको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार विर्तामोड स्थित जिल्ला चुम्लुङ भवनमा सम्पन्न ११औं जिल्ला अधिबेशनबाट भाषा, साहित्यसँगै पत्रकारितामा क्रियाशील दमक ५ निवासी सेसेहाङ फियाक...

फूटबलका अनन्त र उसुकी जुनी बने उत्कृष्ट खेलाडी

बिर्तामोड। फूटबलका राष्ट्रिय खेलाडी अनन्त तामाङ र उसुकी जुनी राई बिर्तामोडमा सम्पन्न ‘चौथो झापा स्पोर्टस् अवार्ड २०७६’ को बर्ष उत्कृष्ट खेलाडीबाट पुरस्कृत भएका छन् । शुक्रबार आयोजित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा...