गायक कुशल थलङकाे हाक्पारे ख्याली सार्वजनिक (भिडियो सहित)

काठमाडौं। सांगीतिक आकाशमा उदाएका गायक कुशल थलङको नयाँ गीत “हाक्पारे ख्याली” सार्वजनिक भएको छ । लिम्बू संस्कृतिमा आधारित रहेको लिम्बू गीतको भिडियो गायक कुशलको आफ्नै यूटुव च्यानलबाट सार्वजनिक भएको उक्त गीत मदन चोङबाङको शब्द र...

पूर्व कप्तान पारस खड्का यूएई टी–१० लिगमा अनुबन्ध

काठमाण्डौ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का यूएईको आबुधाबीमा हुने टी–१० लिगमा यो बर्ष पनि अनुबन्ध भएका छन् । इमर्जिङ ट्यालेन्ट मेन्टरको रुपमा आबुधाबी टिमले उनलाई नियुक्त गरेको हो । अघिल्लो वर्ष टिम...

क्याप्टेन के.बी.लिम्बु सर्वोच्चबाट न्याय– लाइन्सेन्स निलम्बन फुकवा

काठमाडौं। नेपाल वायुसेवा निगमका वरिष्ठ विमान चालक(पाइलट) के.बी. लिम्बूको नागरिक उडान प्रमाणपत्र निलम्बन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतले मंसीर २९ गते वहाँको पक्षमा सो फैसला सुनाएको...

थरुहट थारुवान मोर्चा आन्दोलनको तयारीमा, उच्च अदालतको फैसला अमान्य– थारु कल्याणकारी सभा

काठमाडौं। रेशमलाल चौधरीलाई रिहाई नगरी फैसला उल्टाएको र लक्ष्मण थारुलाई समेत जन्मकैदको सजाय थप गरेकोमा थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनको तयारी थालेको जनाएको छ । मोर्चाले उच्च अदालतको फैसलालाई राजनीतिक पूर्वाग्रहमा आएको फैसलाको आरोप समेत...

अब्बास मियाँ संघीय मञ्चको केन्द्रीय सदस्यमा मनोनित

सुनसरी। सुनसरी भोक्राहा गाउँपालिकाका समाजसेवी मुस्लिम नेता अब्बास मियालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आज सुनसरीको भरौल नडाहामा मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल सुनसरी जिल्ला समितिले भेटघाट तथा अन्तरक्रिया...