राष्ट्रपतिद्वारा संसद विघटन, प्रतिनिधिसभाको चुनाव आगामी बैशाख १७ र २७ गते घोषणा

काठमाडौं। आज विहान मात्रै आकस्मिक मन्त्रीपरिषदको बैठक बसी प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटनको घोषणा गरेकी छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (१) र (७) तथा धारा ८५...

संसद विघटनको सिफारिस कार्यान्वयन नगर्न राष्ट्रपतिलाई नेपाल पत्रकार महासंघको आग्रह

काठमाडौं। नेपाल पत्रकार महासंघले राष्ट्रपतिलाई संसद विघटन गर्ने प्रधानमन्त्रीको सिफारिस कार्यान्वयन नगर्न आग्रह गरेको छ । महासंघले आज विज्ञप्ति जारी गर्दै सो सिफारिस संविधान र संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीमाथि बज्रपात हुन पुगेको बताएको छ...

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनाको सिफारिस

काठमाडौं। सरकारले संसद् विघटनको सिफारिस गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद विघटनको सिफारिस गरेका हुन् । आज विहान आकस्मिक मन्त्री परिषदको बैठक राखेर उक्त सिफारिस भए लगतै अहिले राष्ट्रपति कार्यालय...

देउमाई ५ मा युमा साम्यो महासभा समिति गठन

इलाम। इलामको देउमाई नगरपालिका ५ चिधुवामा युमा साम्यो महासभा तदर्थ समिति गठन भएको हो । शनिबार तुत्तु फेदाङमा दल बहादुर तुम्बाहाम्फेको अध्यक्षतामा भएको भेलाले वडा तदर्थ समिति गठन भएको हो । ढोग प्रसाद तुम्बाहाम्फेको अध्यक्षतामा...

सर्वोच्च बारमा लोकतान्त्रिक समुहको वर्चश्व

काठमाडौं। सत्तारुढ दल भित्र भईरहेको विवादले हरेक क्षेत्रमा हारको संकेत दिन थालेको राजनीति वित्तमा बहस शुरु भएको छ । यसैको परिणाम शनिबार सर्वोच्च अदालत बार एशोसिएसनको निर्वाचनमा लोकतान्त्रिक समुहले दुई तिहाइको बर्चश्व कायम गर्दै विजय...