बिरामी सानुसालाई ३ लाख भन्दा धेरै आर्थिक सहयोग हस्तान्तरण

दमक। मुटु र दुवै मृगौला खराब भइ उपचार गराइरहेकी सानुसा लावतीलाई सानुसा लावती बचाउ अभियान दमक नगर समिति र कुरुम्बेली समाज सेवा संघ दमकले छुट्टाछुट्टै कार्यक्रम गरि ३ लाख भन्दा धेरै सहयोग रकम हस्तान्तरण गरेको...

साझामञ्चको अध्यक्षमा पुनः कार्की

बिर्तामोड । साझामञ्च मिडिया प्रालिको अध्यक्षमा एकराज कार्की पुनः सर्वसम्मत चयन भएका छन् । शनिबार बिर्तामोडमा सम्पन्न कम्पनीको पाँचौं वार्षिक साधारणसभाले आगामी तीन वर्षे कार्यकालका लागि कार्कीको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।...

झापामा श्रीमतीको हत्या गर्ने श्रीमान पक्राऊ

कमल । झापा कमल गाँउपालिका–२ त्रिवेणी चौक बस्ने ३४ बर्षीय रामजी थापा आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । शनिबार साझँ पौने ६ बजे थापाले २४ बर्षीया आफ्नै श्रीमती रिता थापाको हत्या गरेका हुन् ।...

पाःलाम प्रतियोगिताका विजेताहरू पुरस्कृत

धरान । पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगिताका विजेताहरू शनिबार पुरस्कृत भएका छन् । नतिजा घोषणा भएको दुई महिनापछि आयोजक याक्थुङ साक्थिम्मिबा सयङले एक कार्यक्रम बिच पुरस्कार वितरणा गरेकाे हाे । करिब तीन महिना चलेको प्रतियोगिताको...

फेदेन-१० मा लिम्बुवानको अधिवेशन आयोजक समिति

फेदेन । पान्थर जिल्लाको फेदेन नगरपालिका-१० याङनाममा संघीय लिम्बुवान मञ्च, नेपालको वडा अधिवेशन आयोजक समिति गठन गरिएको छ । याङनाममा शनिवार भएको भेलाले प्रेमकुमार हाङ्सरुम्बाको संयोजकत्वमा २१ सदस्यीय समिति गठन गरिएको हो । समितिको सह-संयोजकमा...