क्यान्सर पीडित इन्द्रकुमारीलाई ८ लाख ३१ हजार रुपैयाँ हस्तान्तरण

काठमाडौं । क्यान्सर पीडित इन्द्रकुमारी नेम्वाङको स्वास्थ्य उपचारका लागि देश-विदेशबाट संकलित ८ लाख ३१ हजार रुपैयाँ  हस्तान्तरण गरिएको छ । बेलायतबाट पुनम नेम्वाङ र नेपालमा भूपेन्द्र वनेमको स‌ंयोजनमा बेलायत, हङकङ, कोरिया, मलेसिया, नेपालमा रहेका आफन्तजन,...

आईपीएल : मुम्बईले पाँचौँ पटक उपाधि चुम्यो

काठमाण्डौ ।  इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउदै उपाधि जितेको छ। दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाउँदै जीत निश्चत गरेको हो ।...

बिहारमा एनडीए गठबन्धनलाई बहुमत, तेजश्वीकाे राजद ठूलाे दल बन्याे

काठमाडौं । भारतको बिहार विधानसभा निर्वाचनबाट एनडीएलाई फेरि एक कार्यकाल सरकार बनाउने जनादेश प्राप्त भएको छ । बिहार राज्यको २४३ सदस्यीय विधानसभामा सरकार बनाउनका लागि कम्तीमा १२२ सिट चाहिन्छ र एनडीएले १२५ सिट जितेको छ...

दमकबाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ

दमक । झापाको दमक नगरपालिका वडा नं. ८ बाट नियन्त्रित लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक ७ का २८ बर्षीय अमन लिङ्फेक लिम्बु रहेका...

फाल्गुनन्द जयन्तीमा राष्ट्रपति भण्डारीकाे शुभकामना सन्देश, किरातीहरूले आज १३६औं जन्मजयन्ती मनाउदै

दमक। राष्ट्रपति विद्यादेवी भण्डारीले महागुरु फाल्गुनन्द जन्म जयन्तीले हामी सबैलाई समाज सुधारको अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन् । देश तथा प्रवासमा रहेका सम्पूर्ण किरात धर्मावलम्बीलाई आज शुभकामना दिँदै राष्ट्रपति भण्डारीले समाजमा...