पोक्लाबाङ् यक माङगेन्ना लुङधुङको सचिवालय बैठक सम्पन्न

तेह्रथुम। फेदाप पोक्लाबाङर फेदाप स्थित ऐतिहासिक पोक्लाबाङ यक (गढी) लगायत फेदापका अन्य ऐतिहासिक सांस्कृतिक, मुन्धुमी महत्त्व बोकेका स्थल तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण र संम्वर्दन गर्ने उदेस्यले गत भाद्र ६ गते अनलाइन जिट्सी जुम भेला बाट...

कोरोना संक्रमण पुष्टिसँगै चुलाचुली १ मा सिल, गाउँपालिकाले लकडाउन एकहप्ता बढायो

चुलाचुली।चुलाचुली १ का कोरोना भाईरस (कोभिड–१९) चुलाचुलीमा १ को एक जनामा पोजेटिभ संक्रमित पुष्टि भएसँगै सिल गरिएको छ । चुलाचुली वन वातावरण तथा विपत व्यवस्थापन समितिको आकस्मिक बैठक बसि चुलाचुली १ स्थिति पूर्वमा दाहाल खोल्सी,...

जन्तरे मामा’को पहिलो गीत सार्वजनिक [भिडियो सहित]

दमक। मिठो गीत गाएर सामाजिक सञ्जालमा ‘जन्तरे मामा’को नामले भाइरल भएका अमित राईले पहिलो पटक आफ्नाे गीत रेकड गराएका छन् । गोपालचन्द्र राईको शब्द र तोरेम्पा हाङको संगीतमा अमित राईको गीत निर्माण भएको हो ।...

अश्लील च्याट सार्वजनिक भएपछि नेकपाकाे प्रदेश १ सांसद पार्टीबाट निलम्वन

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीको जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको छ । एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा...

अब आउने चुनावमा विदेशमा रहेका नेपालीले विदेशबाटै मतदान गर्न पाउने

काठमाडाैं। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन सरकार गरिएकाे बताएका छन् । उनले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै...