राष्ट्रिय बहुमुखी सहकारीको २१औं स्थापना दिवसमा रक्तदान

दमक। झापाको दमकमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफ्नो २१औं स्थापना दिवस तथा साधारणसभाको अवसर पारेर रक्तदान कार्यक्रम गरेको छ । संस्थाको आफ्नै कार्यालयमा बुधबार रक्तदान कार्यक्रम भएको हो । उक्त कार्यक्रममा ५२ पिन्ट रगत...

बलात्कारका घटना मिलाए जनप्रतिनिधिहरु विरुद्धनै मुद्दा– महान्यायधिवक्ता

दमक/ विभिन्न ठाउँमा बलात्कारका घटनामा जनप्रतिनिधिहरुनै संलग्न भएर मिलाएका खबर बाहिर आइरहँदा महान्यायाधिवक्ता कार्यालयले बलात्कारका घटना मिलाउन भूमिका खेलेमा जनप्रतिनिधि विरूद्ध नै मुद्दा चलाउने चेतावनी दिएको छ । मंगलबार ( हिजो) कार्यालयले विज्ञप्ति जारी गर्दै...

नेयमारको ह्याट्रिकमा ब्राजिलको जित

एजेन्सी – फरवार्ड नेयमारले ह्याट्रिक प्रहार गरेपछि दक्षिण अमेरिकी च्याम्पियन ब्राजिलले विश्वकप छनोटमा पेरुलाई ४-२ ले‌ पराजित गरेको छ । खेलमा ब्राजिल २ पटक पछि परेपनि पुनरागमन गर्न सफल भयो । खेलको छैटौं मिनेटमा आन्द्रे क्यारिलोले...

अब कोरोना परीक्षण शुल्क एक हजार रुपैयाँ मात्र

काठमाडौं : सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएर एक हजार रुपैंयाँ कायम गरेको छ । यो शुल्क कोरोना संक्रमण परीक्षणका लागि गरिने एन्टिजेन बेस्ड टेस्टका लागि भएको मन्त्रालयले जनाएको छ । साथै मन्त्रालयले एन्टिजेन बेस्ड...

नाडालले २० औं पटक जिते ग्राण्डस्लाम

 काठमाडौं । स्पेनका टेनिस खेलाडी राफायल नाडालले फ्रेन्च ओपनमा नयाँ इतिहास रचेका छन् । फ्रेन्च ओपन टेनिसको फाइनलमा नम्बर वान खेलाडी नोभाक चोकोभिकलाई नाडालले सीधा सेटमा ६–०, ६–२ र ७–५ ले हराए । योसँगै नाडालले...