संविधान पुर्नलेखनको माग गर्दै लिम्बुवानले कालो झण्डा देखायो

शिवसताक्षी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला समितिको आयोजनामा झापाको दुधेमा संविधान पुर्नलेखनको माग राख्दै कालो झण्डा देखाएर विरोध गरेको छ । हरेक बर्ष असोज ३ लाई कालो दिनको...

आईपीएल आजबाट सुरू, उद्घाटन खेलमा मुम्बई र चेन्नई आमनेसामने हुने

काठमाडौं । विश्व चर्चित र सफल लिग इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजबाट संयुक्त अरब इमिरेट्स (युएई) मा सुरु हुँदैछ। उद्घाटन खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच  आमनेसामने हुदैछन् यसै खेलबाट यस सिजनको आईपीएल...

संविधान दिवसमा ५९४ जनालाई मानपदवी, अलंकार र पदक (नामावलीसहित)

काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा ५९४ जनालाई बिभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने भएको छ । सरकारले सार्वजनिक गरेको सूचीअनुसार ४५३ जनालाई मानपदवी ११४ जनालाई अलंकार र २७ जनालाई पदकबाट सम्मान गरिने छ...

पान्थरका चार राजनैतिक दलद्वारा विभेदकारी संविधान भन्दै निकाले प्रेसविज्ञप्ति

पाँचथर। वि.स. २०७२ असोज ३ गते नेपाल सरकारले जारी गरेको संविधान लाई पान्थरको विभिन्न राजनीतिक दलका पार्टीहरु ले विभेदकारी संविधान, पहिचान विरोधी संविधान भनेर संयुक्त प्रेस विज्ञप्ति मार्फत सम्पूर्ण पान्थरवासिहरुमा सुचिकृत गरेका छन्। संविधान संशोधन...

असोज ५ देखि पूर्ण क्षमतामा आन्तरिक उडान हुने

काठमाडौं । असोज ५ देखि बायु सेवा कम्पनीहरूले पूर्ण क्षमतामा उडान सुचारु गर्ने भएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले शुक्रबार पूर्ण क्षमतामा आन्तरिक उडान संचालन गर्न अनुमति दिने निर्णय गरेको हो। शुक्रबार मन्त्रालयले नागरिक...