संघीय मञ्चले सरकारसँग ८ बुँदे माग राख्दै असोज ३ कालो दिन मनाउने

कुमार लिङदेन मिराक (अध्यक्षा) दमक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरकारसँग ८ बुँदे माग राख्दै असोज ३ गतेलाई कालो दिन मनाउने घोषणा गरेको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकले विहीबार एक विज्ञप्ति प्रकाशित गर्दै...

दमकमा एउटै वडामा ६ जनामा काेराना पुष्टि, नपा लेखा शाखा बन्द

दमक/झापाको दमक ५ मा  एकैदिन समुदायका एक पुरुष ५ महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुबेर भट्टराईका अनुसार दमकमा थपिएका सबै वडा नं ५ का हुन् । दमक नगरमा...

सुनिता थेगिमको आवाजमा ‘कावेली खोला’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । पछिल्लो समय एकपछि अर्को चर्चित गीत गाएर चर्चा बटुली रहेका लोकप्रिय गायिका सुनिता थेगिमको सुमधुर आवजमा सजिएको मर्मस्पर्शी लोक भाकाको गीत ‘कावेली खोला’ भिडियो सार्वजनिक गरिएको छ । गीतकार लक्ष्मी काम्बाङको शव्दभावहरुमा संगीतकार कृष्ण...

साँस्कृतिक अतिक्रमण रोक्न अभियान्ताहरु संगठित

(पाँचथर) पछिल्लो समय पाँचथरबाट सुरु भएको साँस्कृतिक पुनर्जागरण अभियानलाई मूर्त रुप दिन आन्दोलनको प्रारुप निर्माण भएको छ । याक्थुङ (लिम्बू) जातिको संस्कृतिमाथि जारी अतिक्रमणलाई रोक्न र अप्रभंसित भएका विभिन्न मुन्धुमिक, ऐतिहासिक गाउँ–ठाउँको मौलिक नाम पुनस्र्थापित...

एकका लागि एक अभियानको अगुवाईमा स्थापित पिसिआर ल्याब उद्घाटन

बिर्तामोड। झापामा एकका लागि एक अभियानको अगुवाईमा जनस्तरबाट स्थापना भएको कोरोना भाइरस परीक्षण गर्ने पिसिआर प्रयोगशालाको उद्घाटन भएको छ । बुधबार प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले कन्काई कोटिहोमस्थित समर्पण भवनमा स्थापना भएको प्रयोगशालाको...