निरन साम्पाङकाे लघुचलचित्र ‘पिडा’ सार्वजनिक

दमक । निरन साम्पाङको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘पिडा’ सार्वजनिक भएकाे छ। उक्त लघुचलचित्र मौलिक टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । निरन साम्पाङकै छायाङकन तथा सम्पादन रहेको लघु चलचित्रमा गरीबीले पिल्सीएको परिवारको...

दमकमा भदौ २० गतेसम्म निषेधाज्ञा लम्बियो

दमक । झापाको दमक नगरपालिकाले थप ७ दिन निषेधाज्ञा कायमै राख्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्ण समन्वय समितीको आज बसेको बैठकले दमकमा कोरोनाको खतरा कायम रहेको भन्दै भाद्र १४  गतेदेखि भाद्र २० गतेसम्म...

कोरोरा भाइरस (कोभिड–१९)को संक्रमणमा ७१ पत्रकार संक्रमित

दमक। विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा परि नेपालमा ७१ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भएका छन् । नेपाल पत्रकार महासंघले आज महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित एक विज्ञप्ति प्रकाशित गरि जानकारी दिएको...

सेन्छेइ फक्क्ताङ्लुङ सेवा ताक्तेन कम्ब्राङ पान्जुम्भोको प्रथम अधिवेशन सम्पन्न

ताप्लेजुङ्।सेन्छेइ फक्ताङ्लुङ् सेवा ताक्तेन कम्ब्राङ् पान्जुम्भोको अर्थात पवित्र धार्मिक तथा पर्यटकीय स्थल फक्ताङ्लुङ् संरक्षण सम्बद्र्धन समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । दिपक ताप्मादेनको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरिएको मुक्साम लाबुङ्ले बताएका...

गृहमन्त्रालयको निर्देशनमा झापा गोलीकाण्डको छानबिन सुरु

झापा। गृहमन्त्रालयको निर्देशनपछि झापा गोलीकाण्डको छानबिनका लागि समिति गठन भएको छ । जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको नेतृत्वमा तीन सदस्यीय समिति गठन भएको हो । समितिमा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक...