दमकमा १५ जनामा काेराेना संक्रमण पुष्टि

दमक। झापाको दमक नगरपालिकाका थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । दमकका औषधी ब्यवसायी सहित थप १५ जनाको कोरोना परिक्षणकाे रिपोर्ट पोजिटिभ आएको नगरपालिका स्वास्थ्य शाखाले बताएपछि पुष्टि भएकाे हाे । आज संक्रमण...

त्रिविको स्थगित परिक्षा असोजभित्रै, भर्चुअल विधिबाट परिक्षा लिने तयारी

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ । विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै बिग्रने र विद्यार्थीको उच्च शिक्षाको ढोका...

सिपीएलमा सन्दिपको उत्कृष्ट बलिङसंगै जमैका तालावाजको दोश्रो जीत

काठमाण्डाै। क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपालका सन्दीप लामिछाने आवद्द क्लव जमैका तालावाजले गुयाना अम्याजन वारियर्सलाई पाँच विकेटले हराएको छ । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।...

तेल उत्पादनमा रुसले उछिन्यो साउदीलाई, अरब देशहरु संकटमा

मस्को (एजेन्सी)। मार्च महिनादेखि साउदी अरब र रुसबीच तेलको मूल्यलाई लिएर विवाद भएको थियो । साउदी अरब रुसले तेल कम उत्पादन गरोस भन्ने चाहान्छ किनकी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहेको छ । घट्दो मूल्य...

आइसीसीबाट आउने १२ महिनाको तलव खेलाडी पाउनेभए

काठमाडाैं/नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई एक बर्ष अर्थात सन् २०१९ को तलवका लागि आइसीसीले सबै प्रक्रिया पुरा गरेर पठाइसकेको छ । आइसीसीले अगष्ट २८ तारिखमा खेलाडीको तलवको फन्ड रिलिज गर्ने र त्यसका लागि आवश्यक कागजहरु...