याक्थुङ मुन्चइत चोक सयङ नेपाल र सिक्किमबिच सम्बन्धन लिनेदिने सहमति

ललितपुर, ३२ साउन । नेपाल र भारतका दुई चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङको १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा चोक सयङ...

झापामा नागरिकता भन्दा राहदानी लिनेको संख्या बढी

दमक, ३१ साउन । जिल्ला प्रशासन कार्यालय झापाबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या बढेको देखिएकोछ । आर्थिक वर्ष ०८०/०८१ को तथ्याङक अनुसार २५ हजार चार सय ५५ जनाले राहदानी लिएका छन् भने १८ हजार आठ...

सीता राई नेम्बाङको अध्यक्षतामा याक्थुङ् मुन्चइत चोक सयङ् नेवाःताम्सालिङ समिति गठन

ललितपुर, ३१ साउन । याक्थुङ मुन्चइत चोक सयङ नेवाःताम्सालिङ प्रदेश(बागमती) समितिको प्रथम अधिवेशन सम्पन्न भएको छ । बुधबार ललितपुरस्थित चुम्लुङ्हिममा सम्पन्न प्रथम अधिवेशनबाट सीता राई नेम्बाङ् अध्यक्ष पदमा निर्वाचित भएकी छन् । यसैगरि समितिको उपाध्यक्षमा...

निर्वाचन आयोगद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान

झापा, ३० साउन । रिक्त स्थानीय तहमा पद पुर्ति गरिने व्यवस्था रहेको हुँदा निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न आव्हान गरेको छ । मंगलबार आयोगले यस बर्ष नै रिक्त ३४ स्थानीय तहमा निर्वाचन गर्ने...

बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुनः विभाजित हुने संकेत

ललितपुर, ३० साउन । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल पुन विभाजित भएको छ। पार्टीका सचिवालय सदस्यहरू भूपेन्द्र न्यौपाने (संकूल),हरिकृष्ण गजुरेल (भाष्कर) र वसन्त बोगटी तथा केन्द्रीय आयोजक समिति सदस्यहरू तेज विक्रम शाही...