अमेरिकामा पहिचानवादी मोर्चा विस्तार

ललितपुर, १३ पौष । पहिचानवादी मोर्चा प्रवास संगठन विस्तारलाई तिव्रता दिइएको छ । अमेरिकाको क्यालिफोर्निया शाखाको पहिचानवादी मोर्चा गठन भएको छ । मोर्चाका संघीय संयोजक प्रा.डा. महेन्द्र लावतीबाट प्राप्त जानकारी अनुसार समितिको संयोजकमा डिकेन्द्र मास्के...

धरानमा पहिचानवादी मोर्चाको तेस्रो बैठक बस्दै

धरान, १३ पौष । पहिचानवादी मोर्चाको दुईदिने तेस्रो पूर्ण बैठक बसिरहेको छ । सुनसरीको धरानस्थित छथरेसमाजको सभाहलमा मोर्चाको संघीय संयोजक प्रा।डा। महेन्द्र लावतीको अध्यक्षतामा पूर्ण बैठक बसिरहेको हो । मोर्चा गठन पश्चात विभिन्न पहिचानजन्य संगठनहरुसँग...

लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’को शुभमुर्हत

दमक, १३ पौष । लिम्बु (याक्थुङ) भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ । लिम्बू याक्थुङ भाषामा निर्माण हुने चलचित्र ‘सेक्मुरी’को ललितपुरको हात्तीवनस्थित माङहिममा शुभमुर्हत गर्दै निर्माण घोषणा गरिएको हो । लिम्बुनी फिल्म्सको ब्यानरमा निर्माण...

संयुक्त पहिचानवादी माेर्चा घाेषणाः पहिचान पक्षधरहरूकाे शक्ति बन्ने

धरान, १३ पाैष ।  पहिचान पक्षधरहरू एक ठाउँमा उभिएर राष्ट्रिय दल निर्माणको कसरतमा लागेका छन् । राष्ट्रिय राजनीतिक शक्ति निर्माण गर्नका लागि संयुक्त पहिचानवादी मोर्चा गठन गरिएको छ । मोर्चालाई पूर्व गृहमन्त्रि नेता पदमसुन्दर लावतीका...

पुष १३ र १४ गते पहिचानवादी मोर्चाको संघीय बैठक बस्दै

दमक, १० पौष । पहिचानवादी मोर्चाको संघीय बैठक सुनसरीको सुन्दरनगरी विजयपुरस्थित धरानमा बस्ने भएको छ । मोर्चाका संघीय सदस्य जेन्टल लावलीले पुष १३ र १४ गते धरानको छथरे समाजको सभाहलमा बैठक बस्ने तय भएको बताएका...