फेसबुकलगायत सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारकाे तयारी
ललितपुर, १८ भदाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले फेसबुक लगायतका सामाजिक सञ्चाल बन्द गर्ने सूचनाबमोजिम नै अघि बढ्ने बताएका छन् । बुधबार शिलापत्रसँग कुरा गर्दै मन्त्री गुरुङले सूचीकरण हुन आउने समयसीमा भोलि सकिने...





