पवित्राहाङमा गाेल्डकप २०८१ माघ २५ देखि हुने
दमक, १० पाैष । इलामको धार्मिक पर्यटकिय क्षेत्र माङसेबुङमा ‘पवित्रहाङमा गोल्ड कप २०८१’ अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएकाे छ । बुधबार माङसेबुङ स्थित सरस्वती माबिको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा आगामी माघ २५ देखि खेल...




